June 21, 2021, Monday

निषेधाज्ञा जारी भए पनि उपत्यकाका सबै पेट्रोल पम्प खुल्ला

NOC

काठमाडौं । नेपाल आयल निगमले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको अवस्थामा समेत सबै पेट्रोल पम्पबाट नियमित रुपमा पेट्रोलियम पदार्थको बिक्रि वितरण गरिरहेको छ ।

पेट्रोलियम पदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउनको लागि निगमको बागमति प्रादेशिक कार्यालय थानकोट खुल्ला नै रहने निगमका ई. बिनिति मणि उपाध्याय बताए ।

निगमले निषेधाज्ञाको समयमा समेत पेट्रोलियम पदार्थ सहज र सरल रुपमा बिक्री वितरण गर्न निगमका तीनै जिल्लामा रहेका आधिकारिक बिक्रेताहरु पेट्रोल पम्प पनि खुल्ला स्पस्ट पारेको छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७८ बैशाख १७, २०: १२: १२

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७८ बैशाख १७, २०: १२: १२

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७८ बैशाख १७, २०: १२: १२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP