May 14, 2021, Friday

एमाले नेता तथा पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण


नयाँ बिकल्प,
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।

झाडा पखाला लागेपछि पहिले मनमोहन अस्पतालमा भर्ना भएका खनाललाई कोरोना पुष्टि भएपछि शनिबार नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनायो ।

स्वास्थ्य अवस्था सामान्य रहेका खनाललाई अक्सिजनको सामान्य सपोर्टको गरिएको छ । एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको थियो । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पतालमा लगिएको थियो । नर्भिकमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल पनि कोरोना संक्रमणपछि उपचार गराई रहेका छन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७८ बैशाख १८, २०: ३१: ३०

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७८ बैशाख १८, २०: ३१: ३०

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७८ बैशाख १८, २०: ३१: ३०

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP