July 29, 2021, Thursday

प्रधानमन्त्री ओलीका पूर्वस्वकिय सचिव बरुवालको अमेरिकामा मृत्यु


नयाँ बिकल्प,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव पुष्पबहादुर बरुवालको कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको गौरीगंज गाउँपालिकास्थित कोरोबारी स्थायी घर भएका बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलमा केही समय प्राध्यापन पनि गर्दथे ।

केही वर्ष अघिदेखि परिवारसहित अमेरिका बस्दै आएका बरुवाल गत वैशाखमा मात्रै अमेरिका पुगेका थिए । कोरोना संक्रमण देखिएपछि उपचारको क्रममा अमेरिकाको न्युयोर्क शहरको बेल भ्यु हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको पाारिवारका सदस्यहरुले जनाएका छन्। बरुवालका आमा, श्रीमती, दुई छोरा छन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ जेष्ठ २५, १७: ५६: १४

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ जेष्ठ २५, १७: ५६: १४

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ जेष्ठ २५, १७: ५६: १४

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP