July 29, 2021, Thursday

सरकारबिरुद्ध प्रदर्शन गर्ने नेविसंघका नेताहरु पोखराबाट पक्राउ


नयाँ बिकल्प,

पोखरा । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा ससद विघटन गरी लोकतन्त्र र संविधान समाप्त पार्ने षडयन्त्र गरेको, तस्कर र माफियाहरुको प्रभावमा गरी चुरे दोहन गर्दै तराईमा बिनास ल्याउन खोजेको र पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्ने जस्ता निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल विद्यार्थी संघको आयोजनामा बिहीबार पोखरामा भएको प्रदर्शनमा मुलुकको विखण्डन गर्ने अभिव्यक्ति दिने उपप्रधानमन्त्री राजेन्द्र महताको बिरुद्ध शान्ति पूर्ण प्रदर्शन गरिरहेका नेविसंघका नेताहरु दिपक वाग्ले, अनिस पाण्डे, सुशील न्यौपाने र अकल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेको सबै विद्यार्थीहरुलाई बिनासर्त तत्काल रिहाई गर्न माग गर्दै नेविसंघका अध्यक्ष राजिप ढुंगानाले रिहाई नगरे त्यसबाट उत्पन्न हुने परिणामा जिम्मेवारी सरकारले नै लिनु पर्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ जेष्ठ २७, १७: ५६: ३७

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ जेष्ठ २७, १७: ५६: ३७

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ जेष्ठ २७, १७: ५६: ३७

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP