July 29, 2021, Thursday

नेकपा एमालेकाे नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक जारी


नयाँ विकल्प,


काठमाडाैं-नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका छन्। केहीबेर अगाडिदेखि भर्चुअल रूपमा स्थायी कमिटी बैठक बस्न लागेकाे हाे ।


समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल पक्षका स्थायी कमिटी सदस्य छलफलमा जुटेका हुन्।एमालेमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिबाद छ।

नेता नेपालले समानान्तर कमिटी बनाएर गतिविधि गरिरहेका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताको आह्वान गरेका थिए।

उक्त आह्वानमा नेता नेपाललगायत उनी पक्षका सांसदले भावी प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गरेको हस्ताक्षर फिर्ता लिनुपर्नेजस्ता कुरा उल्लेख थिए।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ३, १४: ४०: ०४

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ३, १४: ४०: ०४

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ३, १४: ४०: ०४

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP