July 29, 2021, Thursday

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिदै


नयाँ विकल्प,


पाेखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिदै छन्।

आज बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको साता दिन नबित्दै उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

अहिले मुख्यमन्त्रीले बोलेपछि अरू सांसदहरूले बोलिरहेका छन्।

मुख्यमन्त्री पोखरेलले अहिलेको व्यवस्था रक्षाका लागि मत दिन आग्रह गरेका थिए। कांग्रेस संसदीय दलका नेता पोखरेल, नेकपा माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको सहयोगमा मुख्यमन्त्री भएका थिए।

मुख्यमन्त्री नियुक्त हुँदा पोखरेलका पक्षमा ३१ जना सांसद थिए। प्रदेश सभामा विश्वासकाे मत दिनु अघि आफ्ना धारणा राखिरहेका छन् ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ४, १४: ०७: ५५

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ४, १४: ०७: ५५

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ४, १४: ०७: ५५

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP