July 29, 2021, Thursday

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो


नयाँ बिकल्प,

काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुका बाढी पीडितलाई नेपाल आयल निगमले एक, एक थान ग्यास सिलिण्डर र ग्यास चुल्हो वितरण गरेको छ।

बाढी पाहिरोले भौतिक र मानविय क्षति भएपपछि पीडिति परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव एवम् नेपाल आयल निगम संचालक समितिका अध्यक्ष दिनेश भट्टराईले सो सहयोग वितरण गरेका हुन्।


निगमका प्रवक्ता ई. विनित मणि उपाध्यायका अनुसार बाढी पीडितलाई निगम अध्यक्ष भट्टराई, निगमका पदाधिवकारी र निगमका क्रियाशिल ट्रेड युनियनका पदाधिकारीले प्रकोप पीडितलाई ग्यास सिलिण्डरका साथै ३० वटा ग्यास चुलो र केही खाद्यान्न सामग्री हस्तान्तर गरिएको जनाए।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ४, १७: ४०: ०५

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ४, १७: ४०: ०५

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
२० युनिट मात्र विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क गरिनेः उर्जामन्त्री भुषाल
  • २०७८ असार ४, १७: ४०: ०५

नयाँ बिकल्प, काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकको लागि निशुल्क सेवा दिनु...

भर्खरै

TOP