July 29, 2021, Thursday

चिनियाँ टोलीले रोङ्सी खोलाको पहिरो हटाउन थालेपछि, तामाकाेसी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


नया विकल्प,


काठमाडाैं-तिब्बतमा हुँदै नेपाल आउने तामाकाेसीमा मिसिने रोङ्सी खोलाको गएकाे पहिरो हटाउन खटियो चिनियाँ टोली खटिएकाे छ ।

याे संगै तामाकाेसी नदिमा बाढी आउनसक्ने भन्दै सतर्क रहन दोलखा प्रशासनको आसपासका बासिन्दालाइ अपिल गरेकाे छ ।

शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार तिब्बतमा पर्ने रोङ्सी खोला पहिरोले थुनिएको थियो।

रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको बताइएकाे छ ।उक्त खोला तामाकोसी नदीमा आएर मिसिन्छ।

दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोसी दोभान छ। पहिरो खुलाउने क्रम जारी रहँदा प्रशासनले स्थानीयलाई सचेत हुन अपिल गरेको छ।

पहिरो हटेपछि पानीको बहाव बढ्ने भएकाले केही ठाउँ क्षति हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ५, १५: ०२: ०५

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ५, १५: ०२: ०५

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ५, १५: ०२: ०५

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP