July 29, 2021, Thursday

अग्रपत्तिंमा खटिने पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश


नयाँ विकल्प,


काठमाडाैं- सर्वाेच्च अदालतले पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ ।

पत्रकार महासंघ काठमाडौ शाखाले पत्रकारहरुका लागि खोप उपलब्ध गराउन माग गर्दै स्वास्थ्य मन्त्री र स्वास्थ सेवा बिभागलाई आग्रह गरेकाे थियाे ।

महासंघकाे आग्रहलाई वेवास्ता गर्दै खोप उपलब्ध नगराएपछी नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य तथा उपत्यका प्रदेश कमिटी कार्यसमिति सदस्य अधिवक्ता बिष्णुकुमार गीरी र अधिवक्ता लिलानाथ घिमिरेले सर्वाेच्चमा रिट निवेदन पेश गरेका थिए ।

सर्वाेच्च अदालतले रिट निवेदनकाे माग अग्रिपंत्तिमा खटिने पत्रकारहरूलाई खाेप उपलब्ध गराउन अन्तरिम आदेश दिएकाे हाे ।

सर्वाेच्च अदालतले १५ दिन भित्र विपक्षिलाइ खाेप उपलब्ध नगराएकाेमा कारण पेश गर्न समेत आदेश दिएकाे छ ।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ६, १९: १८: २१

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ६, १९: १८: २१

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ६, १९: १८: २१

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP