July 29, 2021, Thursday

मेलम्चीको हेडवर्क्ससम्म पुग्ने चार वटा पुल बाढीले बगायो

फाइल फाेटाे,


नयाँ विकल्प,


सिन्धुपाल्चाेक -मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने चार वटा मोटरेबल पुल बगाएको छ।

ती चारमध्ये एउटा अम्बाथानको पनि छ। त्यसले सुरूङमा पानी पठाउनका लागि मद्दत गर्थ्यो। यी चार वटा पुल तुरुन्तै बनाउनु पर्ने देखिएको र आफूसँग त्यो क्षमता नरहेको आयोजनाको भनाइ छ।

हेडवर्क्ससम्म पुग्ने चार वटा पुल बगाएकाले मेलम्ची बजारबाट माथि जान सक्ने अवस्था छैन् ।


अहिले मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षणको क्रममा छ। सुरूङबाट पानी निकाल्ने काम भइरहेको छ। अहिले सुन्दरीजल र सिन्धुबीचको पानी निकाल्ने काम भइरहेको छ।

त्यसपछि ग्याल्थुङ र अम्बाथानको सुरूङ खाली गराइने छ । मेलम्चीमा बाढी आएकै दिन सुरूङ बन्द गरिएको थियो।परीक्षण अवधि एक महिनाभन्दा लामो हुने छ।

सम्बन्धित समाचार

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसदको पदबहालीको मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ७, ११: ५५: ५३

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ७, ११: ५५: ५३

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले
  • २०७८ असार ७, ११: ५५: ५३

नयाँ बिकल्प, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।...

भर्खरै

TOP