July 29, 2021, Thursday

सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध


नयाँ बिकल्प,

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेको छ। प्रदेशसभाको अर्को बैठक शुक्रबार मात्र बस्ने भएको छ।

प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो। सभामुखले प्रदेश सभा बैठकको कारबाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेसका सांसदहरुले उभिएर बिरोध जनाएका थिए।

प्रदेश सरकारले बार्षिक बजेट कार्यक्रम ल्याउन प्रदेशसभा सचिवालयमा दर्ता गराएको आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न बनेको अध्यादेश विपरित बजेट ल्याएको कांग्रेस प्रदेशसभा सदस्य गोविन्द बोहराले बताए।

सम्बन्धित समाचार

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट
  • २०७८ असार ९, १६: ४०: २६

नयाँ बिकल्प, काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट...

मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
मन्त्री पाएपछि माओबादी छाडेका ४ पूर्वसांसद पदबहाली मागकाे रिट सर्वोच्चद्वारा हेर्न नभ्याइने सूचीमा
  • २०७८ असार ९, १६: ४०: २६

नयाँ बिकल्प, काठमाडौं । तत्कालिन माओबादी केन्द्रबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका ४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
लुम्बिनी प्रदेशमा मन्त्री भएका जसपाका तीन सांसद निष्कासनको पत्र दर्ता
  • २०७८ असार ९, १६: ४०: २६

नयाँ बिकल्प, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट...

भर्खरै

TOP