July 29, 2021, Thursday

‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने फिल्म

नयाँ विकल्प,

काठमाडौं – युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म ‘प्रेमगीत’ बनेको छ ।

पाँचवर्षअघि रिलिज भएको ‘प्रेमगीत’ फिल्म साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।

कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो ।

यस फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो ।

सम्बन्धित समाचार

फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज
फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज
  • २०७८ श्रावण ६, २२: ५८: ४७

नयाँ विकल्प,काठमाडौं – फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र...

‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त
‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त
  • २०७८ श्रावण ६, २२: ५८: ४७

नयाँ विकल्प, काठमाडौं -सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।...

एमाले छोडेर ७० जना कलाकर्मी कांग्रेसमा प्रवेश
एमाले छोडेर ७० जना कलाकर्मी कांग्रेसमा प्रवेश
  • २०७८ श्रावण ६, २२: ५८: ४७

नयाँ विकल्प, काठमाडौं – नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस ७० जना कलाकर्मी प्रवेश गरेका छन् । शनिबार कांग्रेस सभापति...

भर्खरै

TOP