September 20, 2021, Monday

टोकियो ओलम्पिकमा १३ स्वर्णसहित शीर्ष स्थानमा जापान


नयाँ विकल्प,

काठमाडौं – जापानमा भइरहेको टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ ।

जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको छ ।

दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ ।

अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ ।

यस्तै अहिलेसम्म रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले चार र जर्मनी र फ्रान्सले तीनरतीन स्वर्ण जितेका छन् ।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ श्रावण १३, २१: ०४: २७

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ श्रावण १३, २१: ०४: २७

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ श्रावण १३, २१: ०४: २७

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...