September 20, 2021, Monday

‘ए मेरो हजुर ४’ चैत्र २५ गते रिलिज हुने

नयाँ विकल्प,

काठमाडौं – झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ ।

निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो फिल्मको प्रदर्शन मिति आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेको समेत जानकारी दिएका छन् ।

फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २७, २१: ५३: ३६

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २७, २१: ५३: ३६

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २७, २१: ५३: ३६

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...