September 20, 2021, Monday

एकैपटक ८५ जना सहसचिवको सरुवा (सूचीसहित)


नयाँ विकल्प,


काठमाडौं – सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

कसलाई कुन प्रदेशमा खटाइयो ?


द्रीराज ढुङ्गाना, गण्डकी प्रदेश
दिवेश मणि त्रिपाठी, सुदूरपश्चिम प्रदेश
अणप्रसाद न्यौपाने, कर्णाली प्रदेश
वैकुण्ठ प्रसाद अर्याल, गण्डकी प्रदेश
दीपक शर्मा, गण्डकी प्रदेश
हरि बहादुर केसी, गण्डकी प्रदेश
रामानन्दन तिवारी, प्रदेश नम्बर १
नम्रता सिंह, प्रदेश नम्बर २
डा. शान्ता कार्की, लुम्बिनी प्रदेश
डा.शरण कुमार पाण्डे, बागमती प्रदेश
मदन सिंह धामी, सुदूरपश्चिम प्रदेश
मोहनराज चापागाई, प्रदेश नम्बर १
अशोक कुमार साह, बागमती प्रदेश
गणेशराज वस्ती, कर्णाली प्रदेश
अमृत श्रेष्ठ, लुम्बिनी प्रदेश
प्रेम कुमार सिंह, प्रदेश नम्बर २
रुद्रसिंह तामाङ, बागमती प्रदेश
कालीप्रसाद पराजुली, प्रदेश नम्बर १
ज्ञानेन्द्र पौडेल, गण्डकी प्रदेश
यमलाल भुसाल, बागमती प्रदेश
शिवराम न्यौपाने, बागमती प्रदेश
सुमन दाहाल, प्रदेश नम्बर १
खोमराज कोइराला, लुम्बिनी प्रदेश
धनीराम शर्मा, बागमती प्रदेश
जितेन्द्र बस्नेत, लुम्बिनी प्रदेश
गजेन्द्र कुमार ठाकुर, प्रदेश नम्बर २
झक्क प्रसाद आचार्य, कर्णाली प्रदेश
सागर आचार्य, गण्डकी प्रदेश
स्किम श्रेष्ठ, बागमती प्रदेश

सम्बन्धित समाचार

चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
चीनमा ७८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाए
  • २०७८ भाद्र २९, १९: ३८: ३७

नयाँ विकल्प, काठमाडौं – चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले...

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि
  • २०७८ भाद्र २९, १९: ३८: ३७

नयाँ विकल्प, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् । आइतवार महेन्द्र...

सङ्खुवासभा हत्या प्रकरणमा थप  चार जना अनुसन्धानमा तानिए
सङ्खुवासभा हत्या प्रकरणमा थप चार जना अनुसन्धानमा तानिए
  • २०७८ भाद्र २९, १९: ३८: ३७

नयाँ विकल्प,सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका...