October 20, 2021, Wednesday

राष्ट्रिय फुटसल लिगमा राइजिङ क्लब र स्पोर्ट्स क्यासलको विजयी सुरुवात


नयाँ विकल्प,
पोखरा – ए डिभिजन राष्ट्रिय फुटसल लिग शनिवारदेखि सुरु भएको छ ।

लिगमा राइजिङ क्लब धरान र स्पोर्ट्स क्यासल पोखराले विजयी सुरुवात गरेका छन् ।

पोखरा रङ्गशालाको कभर्ड हलमा भएको उद्घाटन खेलमा राइजिङ क्लब धरानले स्काई गोल्स काठमाडौंलाई पाँच–चार गोलले हरायो ।

राइजिङका रिओस मास्केले दुई र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एकरएक गोल गरे। मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सकेनन् । मच्छिन्द्रका आशिस सुनमले एक गोल गरे ।

त्यस्तै अर्को खेलमा प्रभातफेरी युथ क्लब स्पोर्ट्स क्यासल पोखरासँग सात–शून्यले पराजित भएको छ ।

आउँदो २२ गतेसम्म हुने लिगमा कुल ४९ खेल हुनेछन् । सबै खेल ४० मिनेटको हुनेछ ।

सम्बन्धित समाचार

महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
  • २०७८ आश्विन २, २२: ३७: ०४

काटमाडौं । महाकाली नदी र स्थानीय खहरे खोलामा आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण आइकाृ बाढीले कञ्चनपुर जिल्लाको महाकाली टापुमा...

सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही पाँच लाख रुपैया दिने
सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही पाँच लाख रुपैया दिने
  • २०७८ आश्विन २, २२: ३७: ०४

काठमाडौं । नेपाली फुटबल टीमका खेलाडीहरुलाई प्रोत्साहान स्वरुप जनही पाँच लाख दिने निर्णय गरेको छ । माल्दिभ्समा आयोजना गरिएको साफ...

खेलाडीबीच तालमेल नमिल्दा विजेता बन्न सकेनाैंः कप्तान चेम्जोङ
खेलाडीबीच तालमेल नमिल्दा विजेता बन्न सकेनाैंः कप्तान चेम्जोङ
  • २०७८ आश्विन २, २२: ३७: ०४

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपाली फुटबलको भविष्य राम्रो रहेको बताएका छन् । साफ च्याम्पियनसिप प्रतियोगितामा...

Happy Dashain