October 20, 2021, Wednesday

सातै प्रदेशमा आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ :कांग्रेस उपसभापति निधि

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताएका छन् ।


आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा बोल्दै उपसभापति निधिले यस्तो हुन् ।

संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भए पनि अहिलेसम्म संविधानको त्यो व्यवस्था कार्यान्वयन हुन नसकेको उनले बताए ।

उपसभापति निधिले नेताहरुले नै सङ्घीयताअनुसारको मानसिकता बनाउन नसकेको टिप्पणी गरे।

नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उनले नेताहरुले सङ्घीयताको बारेमा नागरिकलाई प्रशिक्षित गर्ने र आफू पनि प्रशिक्षित हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
  • २०७८ आश्विन ३, २२: ४५: १५

काठमाडौं । नेपालगञ्जकी नकुन्नी धोवीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दा बाँकेको प्रहरी प्रशासनले किटानी जाहेरी नै नलिएपछि राजधानीको माइतीघरमा...

माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
  • २०७८ आश्विन ३, २२: ४५: १५

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय तहमा तीनवटा आयोग, दुई वटा समिति र एक ज्येष्ठ कम्युनिस्ट मञ्च गठन...

महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
  • २०७८ आश्विन ३, २२: ४५: १५

काटमाडौं । महाकाली नदी र स्थानीय खहरे खोलामा आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण आइकाृ बाढीले कञ्चनपुर जिल्लाको महाकाली टापुमा...

Happy Dashain