October 20, 2021, Wednesday

भोलिदेखि दसैँ तिहारका लागि नयाँ नोट

नयाँ विकल्प,

काठमाडौं – असोज ४ गते अर्थात भोली गतेदेखि दसैंरतिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।

नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।

सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् ।

यो वर्षको दसैं तिहारका लागि केन्द्रीय बैंकले करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने बताएको छ ।

सम्बन्धित समाचार

जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
जेसुकै भनून्, एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा
  • २०७८ आश्विन ३, २२: ५८: ५४

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली...

व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ
व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ
  • २०७८ आश्विन ३, २२: ५८: ५४

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्न निकै ढिलाई गर्नु भयो । तपाईहरुले दवाव दिन त सक्नु भएन नि ?ढिलै भएपनि...

राजनीतिमा बदलाको भावना लिएर संसद्लाई अनिर्णयको बन्दी बनाएर हलो अड्काएर गोरु चुट्न पाइदैन
राजनीतिमा बदलाको भावना लिएर संसद्लाई अनिर्णयको बन्दी बनाएर हलो अड्काएर गोरु चुट्न पाइदैन
  • २०७८ आश्विन ३, २२: ५८: ५४

नेपाली राजनीतिका प्रखर वक्ता एवम् कमयुनिष्ट नेता चित्र बहादुर केसी नेपालको संघीयता विरोधीका रुपमा परिचित छन् । नेपालजस्तो भौगोलिक तथा आर्थिक...

Happy Dashain