October 20, 2021, Wednesday

पत्रकार सुवेदी र गिरीलाई बेष्ट म्युजिक अवार्ड प्रदान गरिने


काठमाडौं । दुई दशक लामो समयदेखि रंग पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण सुवेदी र कुबेर गिरीलाई ‘पत्रकारिता सम्मान–२०२०’ बाट सम्मानित गरिने भएको छ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडिया प्रालिले आगामी असोज १८ गते एक कार्यक्रमको आयोजना गरी दुवै पत्रकारलाई नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ले सम्मान गर्ने भएको छ।


सो अवार्ड कार्यक्रम काठमाडौंको चन्द्रागिरीमा हुने भएको हो। अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लकडाउन अघि नै सार्वजनिक गरिएको थियो। नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई अवार्डले अझ बढाउने आयोजक पक्षले विश्वास गरेको छ। सो अवार्ड समारोहमा नगद राशिसहित दुई पत्रकार सम्मानित हुने भएका छन्।

सम्बन्धित समाचार

नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
नकुन्नी हत्या प्रकरण छानबिन गर्ने सरकारकाे निर्णयपछि रुबीले तोडिन आमरण अनसन
  • २०७८ आश्विन ११, १५: ४०: ०८

काठमाडौं । नेपालगञ्जकी नकुन्नी धोवीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दा बाँकेको प्रहरी प्रशासनले किटानी जाहेरी नै नलिएपछि राजधानीको माइतीघरमा...

माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
माओबादी केन्द्रले बनायो तीन आयोग, दुई समिति र एक मञ्च
  • २०७८ आश्विन ११, १५: ४०: ०८

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय तहमा तीनवटा आयोग, दुई वटा समिति र एक ज्येष्ठ कम्युनिस्ट मञ्च गठन...

महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन
  • २०७८ आश्विन ११, १५: ४०: ०८

काटमाडौं । महाकाली नदी र स्थानीय खहरे खोलामा आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण आइकाृ बाढीले कञ्चनपुर जिल्लाको महाकाली टापुमा...

Happy Dashain