अर्थ – Page 368 – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

अर्थ

गरिबी निवारण कोषद्वारा बैंकमार्फत व्यवसाय गर्न ७ लाखसम्म ऋण दिँदै
गरिबी निवारण कोषद्वारा बैंकमार्फत व्यवसाय गर्न ७ लाखसम्म ऋण दिँदै

काठमाडौं । गरिबी निवारण कोषले विपन्न वर्गको आयस्तरमा सुधार ल्याउन सहकारी बैंकमार्फत कर्जा लगानी गर्ने गरि राष्ट्रिय सहकारी बैंकसँग सम्झौता गरेको...

ग्लोबल आइएमई बैंकको प्रमुखमा जनक शर्मा पौड्याल
ग्लोबल आइएमई बैंकको प्रमुखमा जनक शर्मा पौड्याल

ग्लोबल आइएमई बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको...

अब लार्के र याङग्री पनि काठमाडौंमा
अब लार्के र याङग्री पनि काठमाडौंमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानी ल्याउने लक्ष्यका साथ याङ्ग्री र लार्केको पानी ल्याउने तयारी गरिएको...

सिटी एक्सप्रेसको पनि पहिलो पटक भाइबर सेवा
सिटी एक्सप्रेसको पनि पहिलो पटक भाइबर सेवा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । भाइवर सेवामार्फत ग्राहकले सहज...

बैंकरलाई साइबर सेक्युरिटी सम्वन्धि तालिम दिंइदै
बैंकरलाई साइबर सेक्युरिटी सम्वन्धि तालिम दिंइदै

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट र पंजाव नेशनल बैंकिङ इन्ष्टिच्युट अफ इन्फर्मेसनबीच सूचना प्रविधि सम्वन्धी तालिमका लागि सम्झौंता भएको छ...

ज्योति विकास बैंक शाखा धनगढिमा
ज्योति विकास बैंक शाखा धनगढिमा

काठमाडौं । ज्योति विकास बैंकले कैलालीको धनगढीमा बुधबार नयाँ शाखा बिस्तार गरेको छ। बैंकले धनगढी उपमाहानगरपालिका चौराहमा नयाँ शाखा विस्तार...

साधना लघुवित्तद्वारा कारोबार शुरु
साधना लघुवित्तद्वारा कारोबार शुरु

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाले सोमबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । राष्ट्र बैंकका संचालक रामजी रेग्मीले संस्थाको उद्घघाटन...

सानिमा बैंक र एक्सिस बैंकबीच सम्झौता
सानिमा बैंक र एक्सिस बैंकबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र भारतको एक्सिस बैंक बीच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा...

ग्लोबल आइएमई बैंकको खाता अनलाइनबाटै
ग्लोबल आइएमई बैंकको खाता अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंकको खाता अब अनलाइनमार्फत खोल्न सकिने भएको छ । बैंकले विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज...

मेगा बैंक शाखा बिस्तार गरिदैँ
मेगा बैंक शाखा बिस्तार गरिदैँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय निकायमा कमर्सियल बैंकलाई आफ्नो सेवा पु¥याउन निर्देशन गरेसँगै बैंकहरुले शाखा खोल्न आवश्यक जनशक्ति माग...