खेलकूद – Page 65 – Naya Bikalpa
September 30, 2023, Saturday

खेलकूद

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा
फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

नयाँ विकल्प काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक...

फुटबल खेलाडिकाे तलब बढ्यो, पहिलो पटक महिला र पुरुषकाे तलब समान
फुटबल खेलाडिकाे तलब बढ्यो, पहिलो पटक महिला र पुरुषकाे तलब समान

नयाँ विकल्प,काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबलको तलब बढाउनुका साथै महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको...

टि–२० बरियतामा सन्दीप लामिछाने एक स्थान माथि
टि–२० बरियतामा सन्दीप लामिछाने एक स्थान माथि

नयाँ विकल्प काठमाडाैं= अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान...

गौतमबुद्ध कप मङ्सिर २७ देखि सञ्चालन हुदैं
गौतमबुद्ध कप मङ्सिर २७ देखि सञ्चालन हुदैं

नयाँ विकल्प , चितवन- भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ...

‘वर्ल्ड पावर लिफ्टिङ’ मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक
‘वर्ल्ड पावर लिफ्टिङ’ मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

नयाँ विकल्प काठमाडाैं- वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ...

पुरुष तथा महिला पीएम खेल तालिका सार्वजनिक
पुरुष तथा महिला पीएम खेल तालिका सार्वजनिक

बैतडी–प्रधानमन्त्री कप (पीएम) एक दिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको...

नेपाली सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै
नेपाली सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

काठमाडौं–नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पु¥याउन खेलकूद गतिविधि...

एपीएफ क्लबका गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट
एपीएफ क्लबका गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

काठमाडौं–सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन्...

विदेशी खेलाडीको कोटामा सन्दीप अनुबन्धित
विदेशी खेलाडीको कोटामा सन्दीप अनुबन्धित

काठमाडौं–नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।...

युवा सजगता अभियानको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग
युवा सजगता अभियानको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग

काठमाडौं–युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा...