स्वास्थ्य – Page 7 – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

स्वास्थ्य

डेंगीबाट भरतपुर महानगरका थप एक जनाको मृत्यु
डेंगीबाट भरतपुर महानगरका थप एक जनाको मृत्यु

भरतपुर। चितवनमा डेंगीको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष हुन्। उनको उपचारका...

जापानिज इन्सेफलाइटिसबाट कैलालीको घोडाघोडीका दुईजनाको मृत्यु
जापानिज इन्सेफलाइटिसबाट कैलालीको घोडाघोडीका दुईजनाको मृत्यु

धनगढी। जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको...

बिदाको दिन ओपीडी चलाउने स्वास्थ्य मन्त्रालयको निर्णय फिर्ता लिन चिकित्सक संघको माग
बिदाको दिन ओपीडी चलाउने स्वास्थ्य मन्त्रालयको निर्णय फिर्ता लिन चिकित्सक संघको माग

काठमाडौं। सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको...

शैलजा आचार्य हृदय रोग केन्द्रको सुविधा विस्तारमा सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
शैलजा आचार्य हृदय रोग केन्द्रको सुविधा विस्तारमा सघाउने मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं : विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालमा...

हैजा नियन्त्रण र रोकथामका लागि तीनै तहसँग समन्वय भइरहेको छ : मन्त्री पौडेल
हैजा नियन्त्रण र रोकथामका लागि तीनै तहसँग समन्वय भइरहेको छ : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा प्रभावित क्षेत्रहरूको द्रुत सूचना, जनचेतना अभिवृद्धिलगायतका कार्य प्रभावकारी बनाउन तीनै तहका सरकारसँग...

मुख्यमन्त्री सिंहले छड्के गर्दा प्रादेशिक अस्पताल जलेश्वरमा भेटिएनन् चिकित्सक
मुख्यमन्त्री सिंहले छड्के गर्दा प्रादेशिक अस्पताल जलेश्वरमा भेटिएनन् चिकित्सक

जलेश्वर। मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको भेटेका छन्। जलेश्वर...

डाक्टर गोविन्द केसी ६ बुँदे माग पुरा नभए फेरि आमरण अनसन बस्ने
डाक्टर गोविन्द केसी ६ बुँदे माग पुरा नभए फेरि आमरण अनसन बस्ने

काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता तथा बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका छन्। शुक्रबार उनले...

सबै संघीय अस्पतालमा डेंगी परीक्षण र उपचारका लागि डेस्क स्थापना हुने
सबै संघीय अस्पतालमा डेंगी परीक्षण र उपचारका लागि डेस्क स्थापना हुने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या...

‘अक्वा त्रिदेव’ जारको पानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिवाना
‘अक्वा त्रिदेव’ जारको पानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिवाना

काठमाडौं। काठमाडौं उपत्यकामा वितरण हुने ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना तिराउने भएको...

अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा
अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी मुलुकहरुमा मंकीपक्स (एमपक्स)को संक्रमण बढेपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । पहिलो...