राजनीति Archives | Page 520 of 524 | Naya Bikalpa
September 29, 2022, Thursday

राजनीति

४२औं मेलमिलाप दिवस सम्पन्न
४२औं मेलमिलाप दिवस सम्पन्न

काठमाडौं । वि.सं. २०३३ सालमा वीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रिय मेलमिलापको अवधारणा अहिले पनि सान्दर्भिक रहेको छ । तत्कालिन अवस्थामा नेपालको प्रजातन्त्र...

उत्ताउलो र उच्छृङ्खल,  अभिव्यक्तिः मन्त्री विश्वकर्मा
उत्ताउलो र उच्छृङ्खल, अभिव्यक्तिः मन्त्री विश्वकर्मा

काठमाडौं । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट...

बूढा नेताहरुको सिण्डिकेट रहेसम्म कांग्रेस सप्रदैन ः युवा नेता
बूढा नेताहरुको सिण्डिकेट रहेसम्म कांग्रेस सप्रदैन ः युवा नेता

काठमाडौं । “जब प¥यो राती अनि बूढी ताँती” भने जस्तै नयाँ संविधानको कार्यान्वयनसँग भएको पहिलो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हार...

कांग्रेसले प्रदेशसभा समानुपातिकमा कस्ता कस्तालाई ल्यायो ?
कांग्रेसले प्रदेशसभा समानुपातिकमा कस्ता कस्तालाई ल्यायो ?

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक प्रणाली अन्तर्गत प्राप्त भएको मतको आधारमा प्रदेशसभा सदस्यको टुंगो लगाएको छ । सात प्रदेशमा जम्मा ७२ जना...

दलहरुबीच सत्तामोहका कारण तिव्र मतभेद
दलहरुबीच सत्तामोहका कारण तिव्र मतभेद

संवैधानिक संकट निम्तिने खतरा ! काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको परिणाम आउँदै गर्दा विषेशगरी तीन ठूला दलहरुबीचको मतभेदले...

देउवा सरकारको आयु नलम्ब्याउन राष्ट्रपतिसँग फोरमको आग्रह
देउवा सरकारको आयु नलम्ब्याउन राष्ट्रपतिसँग फोरमको आग्रह

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाएको छ । दलहरु परामर्शका क्रममा राष्ट्रपतिले...

समानुपातिकको १० लाख मत नासः संसदमा पाँच दल मात्रै
समानुपातिकको १० लाख मत नासः संसदमा पाँच दल मात्रै

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना अन्तिम भईसक्दा थ्रेस होल्ड कटाउन नसकेका राजनैतिक दलका मत...

सरकारी निकायको कमजोरीका कारण विरगञ्जमा भिषण आगोलागी
सरकारी निकायको कमजोरीका कारण विरगञ्जमा भिषण आगोलागी

काठमाडौं । वीरगन्जमा भएको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार वीरगन्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्याँस उद्योगमा लागेको...

आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न !
आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न !

काठमाडौं । प्रेस काउन्सिल नेपालको र नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयुक्त आयोजनामा पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तत्र्रिmया कार्यक्रम...

जनादेश अनुसार प्रतिपक्षको भूमिकामा बस्छः सिँचाईमन्त्री गौतम
जनादेश अनुसार प्रतिपक्षको भूमिकामा बस्छः सिँचाईमन्त्री गौतम

काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले...