राजनीति – Page 926 – Naya Bikalpa
July 24, 2024, Wednesday

राजनीति

कस्ता कस्ता छन् प्रदेश प्रमुख, सातवटै प्रदेश प्रमुख सचिव पनि तोकिए
कस्ता कस्ता छन् प्रदेश प्रमुख, सातवटै प्रदेश प्रमुख सचिव पनि तोकिए

डा. गोविन्द सुब्बा प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त भएका सुब्वा धनकुटा निवासी हुन् । उनी विभिन्न एनजिओ र आइएनजिओमा...

“पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि निर्वाह गर्छु”ः खनाल
“पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि निर्वाह गर्छु”ः खनाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका...

राजनीतिक दलको निहित स्वार्थले मुलुक क्षेत्रियतावादमा फस्ने खतरा
राजनीतिक दलको निहित स्वार्थले मुलुक क्षेत्रियतावादमा फस्ने खतरा

अस्थायी राजधानीको माग गर्दै भएको आन्दोलन उग्र बन्दै गएको छ । देशका विभिन्न ठाँउमा आन्दोलनकारीहरुले अराजक गतिविधि गर्न थालेका छन् । उनीहरुले...

ठूला नेताको अपत्यारिलो चुनावी खर्च
ठूला नेताको अपत्यारिलो चुनावी खर्च

चुनावमा पैसाको खोलो बगाएका नेताहरुले निर्वाचन आयोगमा भने निकै कम खर्च विवरण पेस गरेका छन् । जुन अपत्यारिलो छन् । निर्वाचन आयोगले...

अर्याल नेपाल चेम्बर अफ कमर्शमा निर्वाचित
अर्याल नेपाल चेम्बर अफ कमर्शमा निर्वाचित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको केन्द्रिय कार्य समिति सदस्यमा राजेन्द्र प्रसाद अर्याल निर्वाचित भएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७...

दिपक मनाङ्गेको सांसद पद धरामा
दिपक मनाङ्गेको सांसद पद धरामा

सर्वोच्च अदालतको फैसलासँगै डन दिपक मनाङ्गेको साँसद पद धरापमा परेको छ । सर्वाेच्च अदालतले १४ वर्ष पुरानो मुद्धामा मनाङ्गेलाई तत्कालीन पुनरावेदन...

फास्ट ट्रयाकको डिपिआर नेपाली सेनाले बनाउने
फास्ट ट्रयाकको डिपिआर नेपाली सेनाले बनाउने

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग फास्ट ट्रयकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफै बनाउने घोषण गरेको छ । सैनिक मुख्यालयमा मंगलबार...

कांग्रेस पार्टीमा हरुवालाई उम्मेदवार नबनाउन चर्काे दबाब
कांग्रेस पार्टीमा हरुवालाई उम्मेदवार नबनाउन चर्काे दबाब

लोकतान्त्रिक शक्तिसँग तालमेल नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा पार्टीका लागि महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने भएको छ । चुनावपछि पहिलो पटक बसेको...

प्रधानन्यायाधीशबाट अनलाइन उजुरी प्रणालीको उद्घाटन
प्रधानन्यायाधीशबाट अनलाइन उजुरी प्रणालीको उद्घाटन

काठमाडौं÷ काउन्सिलसंग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीले हिजो एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रेस काउन्सिल...

प्रदेश सांसदले शपथ यसरी लिए
प्रदेश सांसदले शपथ यसरी लिए

आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार नियुक्त भएका प्रदेश प्रमुखले सम्बन्धित राजधानीमा सांसदहरुलाई शपथ...