राजनीति – Page 946 – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

राजनीति

गणतन्त्रबिरोध प्रदर्शन भएपछि प्रधानमन्त्रीले बोलाए सर्बदलिय बैठक, सहभागी हुने बारे कांग्रेसकाे निर्णय बाँकी
गणतन्त्रबिरोध प्रदर्शन भएपछि प्रधानमन्त्रीले बोलाए सर्बदलिय बैठक, सहभागी हुने बारे कांग्रेसकाे निर्णय बाँकी

नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमो विकसित राजनीतिक घटनाक्रमको विषयमा साझा धारणा तय गर्न मंगलबार सर्वदलिय बैठक...

रौतहट घटनाका अभियुक्त मोहताव आलम पक्राउ
रौतहट घटनाका अभियुक्त मोहताव आलम पक्राउ

नयाँ विकल्प, रौतहट । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य मोहम्द अफताव आलमका भाई मोहताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको...

लुम्बिनी प्रदेशका सांसदहरुले भने ‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’
लुम्बिनी प्रदेशका सांसदहरुले भने ‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’

लुम्बिनी प्रदेशका सत्ता(प्रतिपक्षका सांसदहरुले भने(‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’बुटवल मंसिर २२ ( लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने...

जब सत्ताले पेल्यो तब कांग्रेसको चेत खुल्यो… !
जब सत्ताले पेल्यो तब कांग्रेसको चेत खुल्यो… !

काठमाडौं । यति बेला मुलुकमा खुल्ला राजनीतिक प्रतिष्पर्धाबाट चुनिएको कम्युनिष्ट पार्टीको सत्ता छ । संसदीय लोकतन्त्र र आवधिक निर्वाचनलाई स्वीकार गर्दै सत्ताको...

ओलीले रोपेको गणतन्त्रबिरोधी ‘विउ’   यसरी फुल्ने तरखर गर्दैछ   !
ओलीले रोपेको गणतन्त्रबिरोधी ‘विउ’ यसरी फुल्ने तरखर गर्दैछ !

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर, निर्वाचित क्षेत्र झापा –५ र गृह जिल्ला झापा यतिवेला संघीयता र गणतन्त्रबिरोधी...

ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक, यस्ताे छ ओलीले पठाएकाे पत्र
ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक, यस्ताे छ ओलीले पठाएकाे पत्र

नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको...

नेकपा विवाद : स्थायी कमिटीमा काे बलियाे, कुन कमजाेर ?
नेकपा विवाद : स्थायी कमिटीमा काे बलियाे, कुन कमजाेर ?

नयाँ विकल्पकाठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १...

अमेरिकी राष्ट्रपतीय निर्वाचन: जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन ट्रम्पले दिए दबाव
अमेरिकी राष्ट्रपतीय निर्वाचन: जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन ट्रम्पले दिए दबाव

नयाँ विकल्पकाठमाडाैं-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन्।एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर...

नेता शंकर र प्रदीप तनहुँ पुगेपछि प्रशासन पछि हट्यो, पौडेलले नै पुल उद्घाटन गरे
नेता शंकर र प्रदीप तनहुँ पुगेपछि प्रशासन पछि हट्यो, पौडेलले नै पुल उद्घाटन गरे

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका यूवा नेता तथा तरुण दल विभाग प्रमुख शंकर भण्डारी र केन्द्रीय सदस्य तथा नेविसंघका...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाउने  सरकारकाे निर्णयमाथी सर्वाेच्चकाे कारण देखाउ आदेश
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाउने सरकारकाे निर्णयमाथी सर्वाेच्चकाे कारण देखाउ आदेश

नाममा सर्वोच्चको आदेशनयाँ विकल्पकाठमाडाैैं-सर्वोच्च अदालतले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णयविरूद्ध कारण देखाऊ आदेश...