विश्व – Page 131 – Naya Bikalpa
July 24, 2024, Wednesday

विश्व

फ्लोरिडाको एक स्कुलमा गोली चल्दा १७ को मृत्यु
फ्लोरिडाको एक स्कुलमा गोली चल्दा १७ को मृत्यु

अमेरिकाको फ्लोरिडा पार्कल्याण्डस्थित एउटा स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा स्कुलकै १९ वर्षिय...

उत्तर कोरियाका सर्वाेच्च नेता किमले गरे उत्तर कोरियाको प्रशंसा
उत्तर कोरियाका सर्वाेच्च नेता किमले गरे उत्तर कोरियाको प्रशंसा

काठमाडौं १ फल्गुन । उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको प्रशंसा गरेका छन् । नेता उनले दक्षिण कोरियामा...

ट्रम्पको बजेटमा सहमती
ट्रम्पको बजेटमा सहमती

अमेरिकामा रिपब्लिकन र डेमोक्रेटबीच बजेटमा सहमति भएको छ । रिपब्लिकनका सिनेट नेता म्याकलन र उनको डेमोक्रेटिक समकक्षी चक सुमरबीच बजेट ल्याउने...

अमेरिकासँग वार्ता नगर्ने उत्तर केरियाको अडान
अमेरिकासँग वार्ता नगर्ने उत्तर केरियाको अडान

उत्तर कोरियाले दक्षिण कोरियामा अमेरिकासँग भेटवार्ता नगर्ने अडान जारी राखेको छ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर...

मालदिभ्समा संकटकाल घोषणा
मालदिभ्समा संकटकाल घोषणा

मालदिभ्सको सरकारले प्रधानन्यायाधीशलाई पक्राउ गरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरू पनि थुनामा रहेका छन् । संयुक्त राष्ट्रसंघले मालदिभ्समा...

माल्दिभ्समा सर्वाच्चले आफ्नै आदेश उल्टायो

२४ माघ, काठमाडौं । माल्दिभ्सको सर्वोच्च अदालतले ‘यू–टर्न’ लिँदै राजनीतिक बन्दी रिहा गर्ने आफ्नै आदेश उल्टाएको छ । संकटकाल लगाएर...

गरिब मुख्यमन्त्रीको सम्पत्तिको कति ?
गरिब मुख्यमन्त्रीको सम्पत्तिको कति ?

चार कार्यकाल पुरा गरिसकेका मुख्यमन्त्रीको सम्पत्ति जम्मा ३ हजार ९३० रुपैयाँ मात्र पाईएपछि आश्चर्यचकित भएको छ । भारत त्रिपुराको चार कार्यकाल...

अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्धमा जटिलता आउनेः पुटिन
अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्धमा जटिलता आउनेः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्ध जटिल बनेको बताएका छन् । गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

उत्तर कोरिया अझै पनि अमेरिकाको लागि खतरा हुनसक्नेः ट्रम्प
उत्तर कोरिया अझै पनि अमेरिकाको लागि खतरा हुनसक्नेः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् । गत साता देशवासीका नाममा सम्बोधन गर्दै...

म्यानमार सेनाले स्वीका¥यो रोहिंग्याको हत्या
म्यानमार सेनाले स्वीका¥यो रोहिंग्याको हत्या

म्यानमार । म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाका क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकारेको छ । यसअघि सेनाले रोहिंग्याको हत्यामा...