मनोरञ्जन – Page 25 – Naya Bikalpa
March 29, 2024, Friday

मनोरञ्जन

२३ चैत्रबाट आउँदै पूर्णिमाको ‘हिरोज’
२३ चैत्रबाट आउँदै पूर्णिमाको ‘हिरोज’

काठमाडौ । नायिका पूर्णिमा लामाले चलचित्र हिरोज निर्माण गरेकी छिन् । हिरोज’को प्रदर्शन मिति तय गरिएको छ । एनबि महर्जनको निर्देशनमा बनेको फिल्म...

एक करोड पटक हेरियो शत्रु गतेको ‘रुपै मोहनी’
एक करोड पटक हेरियो शत्रु गतेको ‘रुपै मोहनी’

काठमाडौं । आगामी ९ चैतबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ’शत्रु गते’ मा रहेको गीत ’रुपै मोहनी‘’ लाई दर्शकले एक करोड पटक...

सिद्धिकाको बाल मोडलिङमा सफलता
सिद्धिकाको बाल मोडलिङमा सफलता

काठमाडौं । पछिल्लो समय ¥याम्प मोडलिङमा उत्रँदै आएकी बाल मोडलहरु मध्य एक हुन् सिद्धिका धामी । स्कुलका विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्दै...

रुचाईयो पञ्जेबाजा, ६५ हलबाट प्रदर्शन
रुचाईयो पञ्जेबाजा, ६५ हलबाट प्रदर्शन

काठमाडौं । आधुनिक प्रेम कथामा आधारित चलचित्र पञ्जेबाजा शुक्रबारबाट देशव्यापी प्रदर्शनीमा आएको छ । चलचित्रको प्रचारका लागि देश दौडाहामा रहेको पञ्जेबाजा निर्माण...

भारतीय अभिनेत्री श्रीदेवीको निधन
भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं । भारतीय सिनेमा उधोगकी चर्चित अभिनेत्री श्रीदेबीको ५४ वर्षको उमेरमा गएराती युएईको आभुदावीमा हृदयघातका कारण असामयिक निधन भएको छ । उनी...

कल्पना श्रेष्ठ कल्पपुञ्जको सञ्जीवनी सार्वजनिक
कल्पना श्रेष्ठ कल्पपुञ्जको सञ्जीवनी सार्वजनिक

काठमाडौं । गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरियो । वरिष्ठ कवि तथा...

“कृ” दोस्रो साता ८० ओटा हलमा, मुनाफामा गए निर्माता
“कृ” दोस्रो साता ८० ओटा हलमा, मुनाफामा गए निर्माता

काठमाडौं । युवा अभिनेता अनमोल केसीको स्टारडमले चलचित्र कृ मुनाफामा गएको छ । यो सिनेमाले रिलिज भएको ६ दिन बुधबार सम्ममा मुलुकका...

रोज ब्युटीबाट रश्मिला, मेनुका र पत्रकार डब्बु सम्मानित
रोज ब्युटीबाट रश्मिला, मेनुका र पत्रकार डब्बु सम्मानित

काठमाडौ । दुई अग्रज व्युटिसियन सम्मानित भएका छन् । काठमाडौंको रबि भवन स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप...

आज प्रणय दिवस,  उपहार एकआपसमा साटासाट गरी मनाइँदै
आज प्रणय दिवस, उपहार एकआपसमा साटासाट गरी मनाइँदै

आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान...

७ बैशाखमा आउँदै सुपर गोर्खे
७ बैशाखमा आउँदै सुपर गोर्खे

काठमाडौं । नयाँ वर्ष २०७५ को अबसर पारेर आगामी ७ बैशाखबाट चलचित्र सुपर गोर्खे रिलिज हुने भएको छ । फागुनमा रिलिज हुने...