मनोरञ्जन Archives | Page 26 of 29 | Naya Bikalpa
February 7, 2023, Tuesday

मनोरञ्जन

गायिका रोजिनाको क्युटी मैयाँ…
गायिका रोजिनाको क्युटी मैयाँ…

काठमाडौं÷नया“ पप गीतको भिडियो लिएर गायिका गायिका रोजिना गुरुङ दर्शकमाझ आएकी छिन् । क्यूटी मैयाँ…गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युव...

“नेपाली भाषा र उत्थानका लागि नेपाली साहित्य महासंघ”
“नेपाली भाषा र उत्थानका लागि नेपाली साहित्य महासंघ”

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रम वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।...

कान्छा निर्देशकको हैरान
कान्छा निर्देशकको हैरान

काठमाडौं । विश्वकै कान्छा निर्देशकको रुपमा अघिल्लो चलचित्र लभ यु बाबाबाट गिनिज अफ वल्र्डमा नाम लेखाउन सफल नेपाली बाल निर्देशक...

१४ पुषबाट मन त परदेशी
१४ पुषबाट मन त परदेशी

काठमाडौं । चलचित्र मन त परदेशी आगामी १४ पुषबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । पछिल्लो समय बैदेशिक रोजगारमा गएका...

‘प्राना मुण्डी ब्याण्ड’को युरोपमा नेपाली धुन
‘प्राना मुण्डी ब्याण्ड’को युरोपमा नेपाली धुन

काठमाडौं । नेपाली मौलिक व्याण्डहरुले बिदेशमा नेपाली मौलिक साँगीतिक प्रस्तुति दिने क्रम बढेको छ । यसै क्रममा ‘प्राना मुण्डी ब्याण्ड’ व्यान्डले नेपालमा...

राजकुमार ह्यारीको विहे आगामी मे मा
राजकुमार ह्यारीको विहे आगामी मे मा

लण्डन–बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक...

डिभोर्सपछि भिडियोतिर रिमा
डिभोर्सपछि भिडियोतिर रिमा

काठमाडौं । नेपाली चलचित्रका नायिकाहरुको दाम्पत्य सम्बन्ध बिग्रनु आजकाल फेशन जस्तै भएको छ । अर्की एक नायिका रिमा विश्वकर्माको पनि पतिसँग यसै...

नकचरो हिरोको पत्रकार सम्मेलनमा तमासा
नकचरो हिरोको पत्रकार सम्मेलनमा तमासा

काठमाडौं । फिल्ममा यस अघि राम्रो परिचय बनाएका नायक बिनय श्रेष्ठ यतीबेला बिकिनी युवती काण्डले चर्चामा छन् । बिहिबार बेलुका काठमाडौंमा आफैंले...

निर्माताको प्रेमिकालाई फिल्म सौगातलाई फाईदा

काठमाडौं । व्यबसायी राजेश शाहीले आफ्नी प्रेमिका जस्मिन श्रेष्ठका लागि नियमित रुपमा फिल्म निर्माण गर्दै आएका छन् । यस अघि उनले मन...

३ करोड लगानीमा अनमोलको कृ
३ करोड लगानीमा अनमोलको कृ

काठमाडौं । एउटा नेपाली फिल्म अहिलेसम्म डेढ करोडसम्ममा निर्माण हुने गरेको थियो । तर अनमोल केसीले अभिनय गरेको फिल्म क्रिको लगानी तीन...