नयाँ विकल्प – Page 880 – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

Author: नयाँ विकल्प

निषेधाज्ञाबारे उपत्यकाका तीन सिडिओहरु नै अन्यौलमा, जनस्तरमा असन्तुुष्टि बढ्याे
निषेधाज्ञाबारे उपत्यकाका तीन सिडिओहरु नै अन्यौलमा, जनस्तरमा असन्तुुष्टि बढ्याे

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने भन्ने बिषयमा आफुहरुनै अन्यौलमा परेका...

काठमाडाैंमा काेराेना संक्रमित थप एक काे मृत्यु , मृतककाे संख्या ३०७ पुग्याे
काठमाडाैंमा काेराेना संक्रमित थप एक काे मृत्यु , मृतककाे संख्या ३०७ पुग्याे

नयाँ विकल्पकाठमाडाैं – उपत्यकामा काेराेना संक्रमणका कारण थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत...

कांग्रेसमा नेतृत्व बहसः  के यी युवा नेतामा हस्तक्षेपगर्ने आँट छ ?
कांग्रेसमा नेतृत्व बहसः के यी युवा नेतामा हस्तक्षेपगर्ने आँट छ ?

नयाँ विकल्प, काठमाडौं–नेपाली कांग्रेसको १४ औ महाधिवेसनको मिति नजिकिदै गर्दा नेतृत्व कसले लिने भन्ने चर्को बहस सुरु भएको छ ।...

भू-माफिया पस्नेगरि मन्त्री अर्यालले खुलाईन जग्गाकाे कित्ताकाट
भू-माफिया पस्नेगरि मन्त्री अर्यालले खुलाईन जग्गाकाे कित्ताकाट

नयाँ विकल्पकाठमाडाैं- सरकारले भु-माफियालाई पस्नेगरि विगत तिन बर्ष देखि राेकिएकाे जग्गाकाे कित्ताकाट (प्लटिङ )काे बाटाे खाेल्ने निर्णय गरकाे छ ।...

मेयर चिरिबाबु महर्जनलाई  मार्ने धम्की दिने शाक्य पक्राउ
मेयर चिरिबाबु महर्जनलाई मार्ने धम्की दिने शाक्य पक्राउ

नयाँ विकल्प, काठमाडाैं- ललितपुर महानगरपालिका का मेयर चिरवाबु महर्जनलाइ मार्ने धम्की दिने ब्याक्त पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरकाे...

कोरोना अपडेटः  साेमबार थपिए ९ सय ७९ काेराेनाका  संक्रमित, ११ को  मृत्यु
कोरोना अपडेटः साेमबार थपिए ९ सय ७९ काेराेनाका संक्रमित, ११ को मृत्यु

काठमाडाैं– पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या...

नेकपा स्थायी समितिको बैठक भदाैं २६ मा बस्दै, बामदेवको सांसद उधारोमानै जाने खतरा !
नेकपा स्थायी समितिको बैठक भदाैं २६ मा बस्दै, बामदेवको सांसद उधारोमानै जाने खतरा !

कठमाडौं – नेकपा स्थायी समितिको बैठक भदौ २६गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र...

विप्लव लक्ष विमुख भएकाे आराेप लगाउँदै, जिल्ला अध्यक्ष र उपाध्यक्षले प्रहरी समक्ष आत्म समर्पण गरे
विप्लव लक्ष विमुख भएकाे आराेप लगाउँदै, जिल्ला अध्यक्ष र उपाध्यक्षले प्रहरी समक्ष आत्म समर्पण गरे

नयाँ विकल्प, काठमाडाैं- विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका दुई नेताले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा विप्लव नेतृत्वकाे...

आइतबार थपिए काेराेनाका ९ सय ८० संक्रमित ९ जनाकाे मृत्यु
आइतबार थपिए काेराेनाका ९ सय ८० संक्रमित ९ जनाकाे मृत्यु

नयाँ विकल्प, काठमाडाैं- आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छः ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्ट
उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छः ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्ट

नयाँ विकल्प, काठमाडाैं – ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडाैं उपत्यकामा निषेधाज्ञा दशैँसम्म लम्ब्याउनु पर्ने बताएका छन्। आइतबार...