नयाँ विकल्प संवाददाता – Page 1375 – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

Author: नयाँ विकल्प संवाददाता

झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता
झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

झापा । चुनावमा भाग लिन जिल्ला निर्वाचन कार्यालय झापामा मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । आसन्न...

चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य
चैत मसान्तभित्र काठमाडौँमा पानी ल्याउने लक्ष्य

काठमाडौं । साउन १७ को बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ सकिएसँगै पानी परीक्षण गरेर सुन्दरीजल पठाउने तयारी भएको...

गायिका लक्ष्मि तामाङलाई सर्वोत्कृष्ट ‘तामाङ सेलो’ अवार्ड
गायिका लक्ष्मि तामाङलाई सर्वोत्कृष्ट ‘तामाङ सेलो’ अवार्ड

काठमाडौं । तामाङ समुदायका सस्यालाई गीत मार्फत बाहिर ल्याउने तथा सबैको मन मुटुमा बस्न सफल चर्चित गायिका लक्ष्मि तामाङ सर्वोत्कृष्ट...

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार नेपालमा आउने भएका छन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा...

‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन काठमाडौंमा हुदै
‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन काठमाडौंमा हुदै

काठमाडौं । ‘कनेक्ट इन’ तेस्रो संस्करणको अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । भारतीय दूतावासको सहकार्यमा लाजिम्पाटस्थित होटल ¥योडिसनमा ‘कनेक्ट...

भारतको सहयोगमा निर्माण भएको ताप्लेजुङ्गको सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन
भारतको सहयोगमा निर्माण भएको ताप्लेजुङ्गको सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ ।...

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन काठमाडौंमा हुने
तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । ‘कनेक्ट इन’ तेस्रो संस्करणको अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । भारतीय दूतावासको सहकार्यमा लाजिम्पाटस्थित होटल ¥योडिसनमा ‘कनेक्ट...

बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा नजाने
बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा नजाने

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) पाँचौँ शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका...

खेलक्षेत्रलाई प्रभावकारी बनाउन प्रयाप्त बजेट बिजियोजनका लागि प्रतिवद्ध छुः मन्त्री गहतराज
खेलक्षेत्रलाई प्रभावकारी बनाउन प्रयाप्त बजेट बिजियोजनका लागि प्रतिवद्ध छुः मन्त्री गहतराज

काठमाडौं । खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्को ५८...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू..
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू..

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँडको ढाँचा लगाएत अनुदान बितरणको सीमा स्वीकृत...