नयाँ विकल्प संवाददाता – Page 1497 – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

Author: नयाँ विकल्प संवाददाता

एमसीसी अनुमाेदनका विषयमा छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता
एमसीसी अनुमाेदनका विषयमा छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेस नेतृत्व सरकारका गृहमन्त्री बालकृष्ण आँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अमेरिकी आर्थिक सहायता...

एमसीसीका लागि ‘कांग्रेस–एमाले गठबन्धन’ बन्दै
एमसीसीका लागि ‘कांग्रेस–एमाले गठबन्धन’ बन्दै

काठमाडौं । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित गर्न काँग्रेस एमाले गठबन्धन बन्ने भएको छ । कांग्रेस सभापति...

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक बस्दै
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक बस्दै

काठमाण्डौं । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै...

थप ४७६ जनामा काेराेना संक्रमण, ३काे मृत्यु
थप ४७६ जनामा काेराेना संक्रमण, ३काे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका स्वास्थ्य संस्थाहरुमा ६ हजार ६०४...

भारतको ७४औं सेना दिवसका अवसरमा भारतीय सेना र नेपाली सेनाबीचको ऐतिहासिक साइनोको सम्झना
भारतको ७४औं सेना दिवसका अवसरमा भारतीय सेना र नेपाली सेनाबीचको ऐतिहासिक साइनोको सम्झना

काठमाडौं । भारतको ७४औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी मनाएको छ । दूतावासको रक्षा प्रभागले सोमबार...

कर्मचारीको तलब ४० प्रतिशत वृद्धि, निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेट स्वीकृत
कर्मचारीको तलब ४० प्रतिशत वृद्धि, निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेट स्वीकृत

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ...

सात दिनभित्र सम्पर्कमा नआए १२ प्रहरीलाई सेवाबाट हटाउने चेतावनी
सात दिनभित्र सम्पर्कमा नआए १२ प्रहरीलाई सेवाबाट हटाउने चेतावनी

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुसी कार्यालयमा...

विश्वकप छनोटको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दै
विश्वकप छनोटको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा आज नेपाल यूएईसँग भिड्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित...

सरकारले संसद्‌मा पेश गरेको एमसिसी सम्झौताको पूर्णपाठ
सरकारले संसद्‌मा पेश गरेको एमसिसी सम्झौताको पूर्णपाठ

दलहरुबीचको मतभेद भइरहदा नेमकिपा, जनमोर्चा र एमालेका भीम रावललगायतले त एमसीसी विरुद्ध नाराबाजी नै लगाए । एमसिसीको बिषयलाई लिएर पाँच...

एमसीसीलाई अनावश्यक राजनीतिकरण गरियोः प्रवक्ता महत
एमसीसीलाई अनावश्यक राजनीतिकरण गरियोः प्रवक्ता महत

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी आर्थिक सहायता सम्झौता मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई अनावश्यक...