हरिविनाेद अधिकारी – Page 4 – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

Author: हरिविनाेद अधिकारी

संसदको सम्मान गर्न सकेमात्र सांसदको पनि मर्यादा रहनेछ
संसदको सम्मान गर्न सकेमात्र सांसदको पनि मर्यादा रहनेछ

१. संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाका माननीय सांसदहरु संसद अधिवेशन भएका बेलामा हाजिर गरेर टाप ठोकेकाले गणपूरक संख्या नपुगेर...

सुशासनको साँचो प्रजातान्त्रिक संस्कारको विकास
सुशासनको साँचो प्रजातान्त्रिक संस्कारको विकास

१.हामी कस्तो राजनीतिक संस्कारको विकास गरिरहेका छौँ ? संविधानले एकथोक इंगित गरेको हुन्छ, त्यसलाई सही तरिकाले व्याख्या गर्न र कार्यान्वयन...

…यो अधिवेशनमा विवादभन्दा संवादमा जाऊँ र जनताका आवश्यकता पूरा गर्न सरकारलाई झकझकाऔँ
…यो अधिवेशनमा विवादभन्दा संवादमा जाऊँ र जनताका आवश्यकता पूरा गर्न सरकारलाई झकझकाऔँ

१. संघीय संसदका दुवै सदनका बैठक २०८१ माघ १८ गते सुरु भएका छन् । २०७९सालको आम निर्वाचन पछिको पाँचौँ अधिवेशन...

संसदप्रतिको अपमान अब बारम्बार नदोहोरियोस्
संसदप्रतिको अपमान अब बारम्बार नदोहोरियोस्

१. हिउँदे अधिवेशन २०८१साल माघ १८ गते सुरु हुन लागेको छ । २०८१सालको बर्खे अधिवेशन भाद्रको अन्तिममा समाप्त भएको थियो...

डाक्टर शेखरको बेलायत  भ्रमण, अध्यादेश र सांसदको भूमिका
डाक्टर शेखरको बेलायत भ्रमण, अध्यादेश र सांसदको भूमिका

१. नयाँ साल २०२५को जनबरी १३ तारिखमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डाक्टर शेखर कोइरालाले बेलायतको वेस्टमिन्स्टरस्थिर संसद भवनभित्र...

जाइकाको प्रभावकारी सहयोग र जानको अवलोकन भ्रमणको अवसर
जाइकाको प्रभावकारी सहयोग र जानको अवलोकन भ्रमणको अवसर

१. यसपटक एउटा भ्रमणको प्रसङ्ग । जाइका एलुम्नाइ एसोसियसन , नेपाल—जान—अर्थात् नेपाल जाइका एलुम्नाइ एसोसियसन भन्ने एउटा संस्था छ जसमा...

सन् २०२५ को शुभकामना
सन् २०२५ को शुभकामना

१. इस्वी सन् २०२४ को अन्त्य हुनै लागेको छ । यो वर्ष संसारका ठुला प्रजातन्त्रहरुमा निर्वाचन भएका छन् र तिनले...

किसुनजीको जन्म शताब्दी पुस ८
किसुनजीको जन्म शताब्दी पुस ८

किसुनजीबाट प्रेरणा लिनु पर्छ र राजनीतिमानिष्कलङ्कताको पक्षमा उभिन सक्नुपर्छ ….. १. नेपालको इतिहासमा सन्त नेताको रुपमा परिचित एक जना तपस्वी...

नेपाल चीन सम्बन्धः राष्ट्रिय सहमतिमा नयाँ गन्तव्यको खोजी
नेपाल चीन सम्बन्धः राष्ट्रिय सहमतिमा नयाँ गन्तव्यको खोजी

१. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यही डिसेम्बर २ देखि ५सम्म(मंसिर १७गतेदेखि २०गतेसम्म)महान छिमेकी देश चीनको औपचारिक भ्रमणमा जानुभएको छ...

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र त्यसबाट नेपालले पाउने फाइदा
प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र त्यसबाट नेपालले पाउने फाइदा

१. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गतेदेखि महान छिमेकी देश चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । हामी...