‘गोपाल प्रसाद रिमाल पुरस्कार’ कवि मञ्जुललाई प्रदान गरिने – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

‘गोपाल प्रसाद रिमाल पुरस्कार’ कवि मञ्जुललाई प्रदान गरिने

काठमाडौं। साहित्य सदन नेपालबाट अर्पण गरिने ‘गोपाल प्रसाद रिमाल पुरस्कार’ -२०८२ कवि मञ्जुललाई प्रदान गरिने भएको छ । कविता,गीत,उपन्यास,यात्रासंस्मरण,अनुवादका माध्यमबाट दुई दर्जनभन्दा बढीकृति प्रकाशन गरेर नेपाली वाङ्मयमा उनले पुर्याएको योगदानको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिन लागेको हो । साहित्य सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

रु.३०हजार नगदराशी सहितको उक्त पुरस्कार आगामी असार २१ गते रिमाल जयन्तीको अबसरमा प्रदान गरिने साहित्य सदन नेपालका सचिव प्रल्हाद पोखरेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

पत्रकार रिजालको ‘शकुन्तला ‘ प्रकाशित
पत्रकार रिजालको ‘शकुन्तला ‘ प्रकाशित
  • २०८२ असार १३, ०९: ११

काठमाडौं। पत्रकार आचार्य कमल रिजालको पौराणिक उपन्यास ‘शकुन्तला ‘प्रकाशनमा आएको छ ।यो उनको पाँचौं उपन्यास हो । यस कृतिको पृष्ठभूमि...

“योगमाया स्रष्टा सम्मान”द्धारा वाइवा र बस्नेत सम्मानित
“योगमाया स्रष्टा सम्मान”द्धारा वाइवा र बस्नेत सम्मानित
  • २०८२ असार १३, ०९: ११

काठमाडौं । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान -२०८२’ तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान- २०८२’ द्धारा क्रमशः...

नेपाली गायन क्षेत्रमा बढेको बेनिशाको चमक
नेपाली गायन क्षेत्रमा बढेको बेनिशाको चमक
  • २०८२ असार १३, ०९: ११

–उत्तम कार्की हाम्रो यो माया कहिल्यै नछुटोस् पिउँदा पानीमा तिम्रै जुठो होस्…। लक्ष्मण राईको शव्द रचना र उर्गेन दोङको संगीतको...