लालवीर बने नाउपाको अध्यक्ष – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

लालवीर बने नाउपाको अध्यक्ष

काठमाडौंः नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष लालवीर चौधरी बनेका छन् ।

बुधबार र बिहीबार बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

हिजो मात्रै भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएका थियो । यद्यपि रञ्जिताले भने नाउपाको अध्यक्ष आफू नै रहेको दाबी गरेकी छन्। उनले अध्यक्षको हैसियतमै बिहीबार पार्टी संसदीय दलका नेता गंगाराम चौधरीसँग आफूलाई अध्यक्षबाट हटाउने प्रयत्न गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेकी छन् ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८२ श्रावण १५, १८: २२

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८२ श्रावण १५, १८: २२

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८२ श्रावण १५, १८: २२

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...