अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जित्यो – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जित्यो

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीले जित हासिल गरेको छ। भारतले यो खेल नौ विकेटले जित्यो।  जितका नायक ओपनर रोहित शर्मा र विराट कोहली भए।रोहित शर्माले १०५ बलमा आफ्नो ३३ औं एकदिवसीय शतक पूरा गरे। यसले गर्दा उनको अन्तर्राष्ट्रिय शतकको कुल संख्या ५० पुग्यो। उनले ११ चौका र दुई छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे।

यससँगै रोहित शर्मा र विराट कोहलीले अष्ट्रेलिया विरुद्ध २,५०० रन पूरा गरे। यो उपलब्धि हासिल गर्ने दोस्रो र तेस्रो ब्याट्सम्यान बने।यस खेलमा धेरै रेकर्ड बनेका छन्।

सम्बन्धित समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
  • २०८२ कार्तिक ८, १९: ३३

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ कार्तिक ८, १९: ३३

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
  • २०८२ कार्तिक ८, १९: ३३

चितवनः आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ...