सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले समाज र मुलुकको यथार्थ प्रस्तुत गर्ने चलचित्रले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको बताए।

‘देश र समाजको हितअनुसार चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यकालमा के गर्नुपर्छ, त्यसको स्पष्ट कार्ययोजना लेखेर ल्याउनुस् ‘म पूरा गर्न तयार छु,’ मन्त्री खरेलले भने। उनका अनुसार चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरू समाधान गर्न सरकारले पहल थालेको छ। साथै, चलचित्र क्षेत्रका नीतिगत सुधारका लागि पनि कार्य सुरु भइसकेको जानकारी दिए।

मन्त्री खरेलले जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टचारमुक्त देश, रोजगारी लगाएतका बिषयलाई एआईले समेट्ने बताए । उनले सरकारको सारथी र जनताको उदेश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरे ।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ कार्तिक २४, १६: ३१

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८२ कार्तिक २४, १६: ३१

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०८२ कार्तिक २४, १६: ३१

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...