मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि उनले प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले यसबारे जानकारी दिएका हुन् । सर्वोच्च अदालतबाट भएको आदेशको आफूलाई लिखित रूपमा पत्र प्राप्त नभए पनि प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रको आधारमा आफूले प्रदेशसभालाई विश्वासको मतका लागि सभा बोलाउन पत्राचार गरेको उनले बताए ।

उनले आफूले प्रदेशसभाबाट विश्वासको मत जित्ने दाबी गरे । सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ मंसिर १६, १९: ४९

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ मंसिर १६, १९: ४९

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ मंसिर १६, १९: ४९

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...