रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ? – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन थालेको छ ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी सहितका नेताहरूको उम्मेदवार टुंगो लागिसकेको छ । रास्वपाले ४० निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाइसकेको छ भने बाँकी निर्वाचन क्षेत्रमा अझै उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।

कहाँ-कहाँ टुंगियो ? हेर्नुहोस् सूची

ताप्लेजुङ– वीरेन्द्र श्रेष्ठ

झापा–१ निशा डाँगी

झापा–२ इन्दिरा रानामगर

झापा–३ प्रकाश पाठक

झापा–४ शम्भु सुस्केरा

झापा–५ बालेन शाह

मोरङ–३ गणेश कार्की

ओखलढुंगा– विश्वराज पोखरेल

उदयपुर–२ सूर्यबहादुर तामाङ

काठमाडौं–६ शिशिर खनाल

काठमाडौं–७ गणेश पराजुली

काठमाडौं–८ विराजभक्त श्रेष्ठ

काठमाडौं–९ डिपी अर्याल (डोलप्रसाद)

नुवाकोट-१ डा.विक्रम तिमल्सिना

नुवाकोट-२ डा. अच्युतम लामिछाने

चितवन–१ हरि ढकाल

चितवन–२ रवि लामिछाने

चितवन–३ सोबिता गौतम

लमजुङ  धर्मबहादुर केसी

गोरखा–१ सुदन गुरूङ

गोरखा–२ कविन्द्र बुर्लाकोटी

तनहुँ–१ स्वर्णिम वाग्ले

तनहुँ–२ श्रीराम न्यौपाने

नवलपुर–१ राजन गौतम

जुम्ला– बिनिता कठायत

बाजुरा– हेमराज थापा

कञ्चनपुर–१ जनकसिंह धामी

कञ्चनपुर–२ दीपक बोहरा

कञ्चनपुर–३ ज्ञानेन्द्र महतारा

कैलाली–१ कोमल ज्ञवाली

कैलाली–३ लक्ष्मण थारू

कैलाली–४ हरि रेग्मी

कैलाली– ५ आनन्द चन्द

अछाम–२ भूपदेव शाह

बाँके–३ खगेन्द्र सुनार

दाङ–२ विपिन आचार्य

रुपन्देही–३ डा लेखजंग थापा

कास्की–२ उत्तम पौडेल

स्याङ्जा–१ धनञ्जय रेग्मी

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ माघ ५, १२: ३२

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ माघ ५, १२: ३२

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ माघ ५, १२: ३२

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...