
काठमाडौं : कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय रात्रिकालीन खेलमा नेपाल पाहुना टोली युएईसँग पराजित भएको छ।
वर्षाले छोट्याइएको खेलमा डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा युएईले नेपाललाई हराउँदै दुई खेलको शृंखलामा १–० को अग्रता लिएको हो।
जितका लागि १० ओभरमा ७८ रनको संशोधित लक्ष्य पछ्याएको युएईले अन्तिम ओभरमा रोमान्चक जित निकाल्यो।
सन्दीप लामिछानेले २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिँदै नेपाललाई खेलमा फर्काउने कोसिस गरे पनि युएईका मध्यक्रमका ब्याट्सम्यानले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै लक्ष्य पुरा गरे।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसभित्र एकता सुदृढ गर्ने उद्देश्यसहित संवाद अभियान सुरु गरिएको बताएका छन्। सभापति थापाले...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने...