आज फिफाकाे साधारण सभा हुँदै – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

आज फिफाकाे साधारण सभा हुँदै


नयाँ विकल्प,

काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको साधारण सभा शुक्रबार हुँदैछ । कोराना भाइरसको महामारीका कारण फिफाको बैठक भर्चुअल माध्यमबाट हुनेछ । फिफाको इतिहासमा पहिलो पटक भर्चुअल माध्यममार्फत साधारणसभा हुन लागेको हो ।

नेपाली समयअनुसार शुक्रबार बेलुकी पौने सात बजे सुरु हुने बैठकमा कोरोना भाइरसका कारण फुटबलमा परेको असर र अब चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ । साधारणसभामा विश्वभरका फिफाका सदस्य देशका प्रतिनिधि सहभागी हुनेछन् । नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा र रविन्द्र जोशी बैठकमा सहभागी हुनेछन् ।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ आश्विन २, १५: ३४

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ आश्विन २, १५: ३४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
  • २०७७ आश्विन २, १५: ३४

काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...