माघ २४ गते हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा भएको छ । निर्वाचन आयोगले आज मिडिया सेन्टरमा विशेष पत्रकार सम्मेलन गरी चुनावको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले चुनावका लागि आवश्यक सबै तयारी भएको जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यमा ५६ जना निर्वाचित सदस्य हुनेछन् भने तीन जना सरकारको सिफारीसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...