प्रदेश २ का राष्ट्रियसभा सदस्यले आजै प्रमाणपत्र पाउने – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

प्रदेश २ का राष्ट्रियसभा सदस्यले आजै प्रमाणपत्र पाउने

काठमाडौँ २४, माघ ।
प्रदेश २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित सांसद्लाई आज निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन आज हुन गइरहे पनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वा्चित भएका थिए । निर्विरोध भएसँगै आयोगले केही दिनअघि उनीहरूलाई निर्वा्चित घोषणा गरेको थियो ।
प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्न लागेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रम दिउँसो ३ बजेका लागि तय भएको छ ।

सम्बन्धित समाचार

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ माघ २४, ०६: १०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...

सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
  • २०७४ माघ २४, ०६: १०

काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...

किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
  • २०७४ माघ २४, ०६: १०

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...