काठमाडौं माघ ।
प्रदेश ३ को प्रदेशसभाको सभामुखको निर्वाचन आज हुँदै छ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनिमतका आधारमा परिणाम घोषणा गरिने प्रदेशसभा सचिवालयका डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आज अपराह्न ५ बजेपछि निर्वाचित सभामुखलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथग्रहण गराउने र त्यसपछि पदभार ग्रहण हुनेछ ।
यसैगरी आज बिहान सर्वदलीय बैठक बसेर आगामी आइतबार उपसभामुखको निर्वाचनका लागि मिति घोषणा हुने सचिवालयले जनाएको छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...