उत्तर कोरियाका सर्वाेच्च नेता किमले गरे उत्तर कोरियाको प्रशंसा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

उत्तर कोरियाका सर्वाेच्च नेता किमले गरे उत्तर कोरियाको प्रशंसा

काठमाडौं १ फल्गुन ।

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको प्रशंसा गरेका छन् ।

नेता उनले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकमा उत्तर कोरियाका नेतादेखि खेलाडीसम्मलाई उच्च प्राथमिकतामा राखी गरेको व्यवहारप्रति उत्तर कोरियाको प्रशंसा गरेका हुन् ।

उनले नेता र खेलाडीलाई गरिएको व्यवहारका लागि धन्यवादसमेत दिएका छन् ।

शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया पुगेकी आफ्नी बहिनी किम यो जोङ स्वदेश फर्के लगत्तै किम जोङ उनको यो भनाई सार्वजनिक भएको हो ।

शीतकालीन ओलम्पिकमा भाग लिन नेता उनकी बहिनी किम यो जोङसँगै देशका संवैधानिक नेता किम योङ नाम दक्षिण कोरिया पुगेका थिए ।

दुई कोरियाबीच परमाणु विवादका कारण सम्बन्ध चिसिएकै बेला दक्षिण कोरियाको आग्रह अनुसार उत्तर कोरियाले आफ्ना देशका केही प्रतिनिधीसहित २२ खेलाडी दक्षिण कोरिया पठाएको थियो ।

शीतकालीन ओलम्पिक भने फ्रेबु्रअरी २५ तारिखसम्म चल्ने छ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन १, ०९: १०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १, ०९: १०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १, ०९: १०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...