राप्रपा अध्यक्ष थापा आइसियुमा भर्ना – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

राप्रपा अध्यक्ष थापा आइसियुमा भर्ना

नयाँ विकल्प,
काठमाडौं – कोरोनाबाट संक्रमित भइ निजी निवासमा आइसोलेसनमा बसिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन् ।


कोभिड १९ पोजेटिभ देखिएपछि थापा तीन दिनदेखि आफ्नै निवास बिसालनगरमा बस्दै आएका थिए । तर उनलाई टाउको दुख्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समेत समस्या देखिएकपछि नेता थापालाई अस्पताल लिएको राप्रपा नेता मोहन श्रेष्ठले जनाए ।


पूर्वउपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो । नेता थापाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक २, १२: २०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक २, १२: २०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक २, १२: २०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...