काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरेका छन् ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनका तफृबाट जापनपत्र बुझदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुमा गरेको मूल्यवृद्धि अत्याचार भएको बताएका हुन् ।
अध्यक्ष नेपालले जनजीविकाका सवालमा गठबन्धनको सरकार गम्भीर बन्नुपर्ने बताउँदै जनताको हितविपरीतका हरेक निर्णयहरु फिर्ता हुनुपर्ने अडान राखे । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग मन्त्रालयको जिम्मेवारी समालिरहदाँ पनि आयल निगमले जनताको ढाड सेक्न पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर नभएको आरोप नेता नेपालको छ ।
अध्यक्ष नेपालले ज्ञापनपत्र बुझ्दै सत्ता साझेदार दलहरूसँग छलफल गरि उचित निकासका लागि पहल गर्ने र यस्ता विषयमा सरकार गम्भीर हुने बताए ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...