
चितवन । जंगली जनावर गैंडा र एमाले प्रवृत्ति समान रहेको नेकपा एमाले सचिव योगेश भट्टराईले बताएका छन् । जाइलाग्नेलाई नछाड्ने समानता रहेको भन्दै चेतावनी दिए ।
प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिए । हालै सम्पन्न पार्टीको १०औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन ।
एमालेको शक्ति प्रदर्शनले महाधिवेशनबाट एकताबद्ध भएर अघि बढेको बताए । अबको सरकार एमालेको हुने भन्दै उनले पाँच दलीय गठबन्धनका कारण देशमा बेथिति बढेको दाबी गरे ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...