तस्वीरमा हेर्नुहाेस सेना दिवस… (भिडियाे सहित) – Naya Bikalpa
March 29, 2024, Friday

तस्वीरमा हेर्नुहाेस सेना दिवस… (भिडियाे सहित)

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रिको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर सेना दिवस मनाएको छ ।

सेना दिवसको समारोह सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति र शाहसिक खेलहरु प्रस्तुत गरेको थियो । नेपाली सेनाले हरेक वर्षको महाशिवरात्रीका दिन सेना दिवस मनाउने गर्छ । सेनाका परमाधिपति राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन् भने भण्डारीलाई सेनाको एक टुकुटीले सलामी अर्पण गरेको थियो ।

हेर्नेहाेस तस्वीर..

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७८ फाल्गुन १७, १८: ०६

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७८ फाल्गुन १७, १८: ०६

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७८ फाल्गुन १७, १८: ०६

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...