अफगानिस्तान । तालिवान सरकारले महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ । महिलाले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गरेको हो ।
सार्वजनिक स्थानमा महिलाका लागि कडा ड्रेस कोड अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अनुमोदन गरेको हुन् । सो उर्दीले महिलाले आफ्नो अनुहार र शरिर ढाक्ने निलो रङको परम्परागत अफगान बुर्का लगाउनुपर्ने छ ।
तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघ संस्थाहरूले विरोध जनाएका छन । सत्तामा आएपछि तालिवानहरूले अफगान महिलालाई लक्षितगरि धेरै प्रतिबन्ध लागू गरिसकेको छ । उनीहरूलाई सरकारी जागिर, माध्यमिक शिक्षा र शहर बाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएको थियो ।
नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...
नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...
नयाँ विकल्प, काठमाडौं – भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर नेपाल आयल निगमले जनाएको छ । सोमबार निगमले...