सर्वदलीय बैठकमा खुकुरी – Naya Bikalpa
March 28, 2024, Thursday

सर्वदलीय बैठकमा खुकुरी

गोरखा । निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैठकमा खुकुरीसहित पुगेका मनोज गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका उनले झोलामा खुकुरी लिइएको डीएसपी लिलाराज लामिछानेले बताए ।

शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटिएको उनको भनाइ छ । गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ बैशाख २८, १५: ०३

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७९ बैशाख २८, १५: ०३

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७९ बैशाख २८, १५: ०३

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...